FAQs Complain Problems

योजना सम्झौता गर्न के के कागजातहरु चाहिन्छ ?

१.गाउँ सभाबाट पारित योजना किताब बाट सम्बन्धित योजना इंगित पानाको प्रतिलिपि

२. उपभोक्ता भेलाको निर्णयको प्रतिलिपि

३.नियमानुसार उपभोक्ता समितिका पदाधिकारीको नागरिकता सहितको वडा कार्यलयको सिफारिस

४.स्वीकृत योजनाको लागत अनुमान

५.सम्झौताका लागि निबेदन पत्र