FAQs Complain Problems

सार्बजनिक सुनुवाई तथा प्रगति विवरण प्रस्तुतीकरण कार्यक्रम

यस गाउँपालिकाको आयोजना तथा चुलाचुली सामुदायिक अध्ययन केन्द्रको संयोजनमा मिति २०७५ साउन ११ गते बिहान १०:०० बजे बाट हुने सार्बजनिक सुनुवाई तथा आ.ब. २०७४/०७५ को बार्षिक प्रगति विवरण प्रस्तुतिकरण कार्यक्रममा सम्पूर्ण जनप्रतिनिधि, बुद्धिजिबी बर्ग, संघ संस्था तथा सम्बन्धित सबैको उपस्थितिका लागि अनुरोध छ.....

आर्थिक वर्ष:

Show in slider: