FAQs Complain Problems

जग्गा नापजांच तथा सर्वेक्षण

सेवा प्रकार:

लाग्ने समय: 
निबेदन दिएको ३ दिन भित्रमा
जिम्मेवार अधिकारी: 
इन्जिनियर/अमिन
सेवा दिने कार्यालय: 
चुलाचुली गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
५००/- प्रति कित्ता
आवश्यक कागजातहरु: 
निबेदन,धनीपुर्जा तथा सम्बन्धित ठाउँको नक्सा