FAQs Complain Problems

७५/७६

संक्षिप्त परिचय

चुलाचुली गाउँपालिका    इलाम जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित चुलाचुली गाउँपालिका साबिकका चुलाचुली र साकफारा दुई गा.वि.स. मिलाएर बनाइएको छ ।  जिल्लाको पश्चिम दक्षिणी क्षेत्रमा अवस्थित यस गाउँपालिकाको कूल क्षेत्रफल १०८.४६ वर्ग किलोमिटर रहेको छ . छ वटा वडामा विभाजन गरिएको यस गाउँपालिकाको पूर्वमा माई नगरपालिका,पश्चिमका मोरंग जिल्ला उत्तरमा मांग्सेबुंग गाउँपालिका तथा दक्षिणमा झापा जिल्लासंग सिमाना जोडिएको छ ।  पूर्वपश्चिम राजमार्गसंग कच्ची सडकले जोडिएको यस गाउँपालिकामा पहाडी भूभागका अतिरिक्त केहि समथर भूभाग समेत पर्दछ ।  यहाँ पर्ने चुरे क्षेत्रमा चुला ढुंगासरी मसिना पहाडहरु उठेकाले तिनकै आधारमा ठाउँको नाम चुलाचुली रहेको हुनसक्छ। 

गाउँ सभा बस्ने बारे

चुलाचुली गाउँपालिकाको आ.ब ७५/७६ को बार्षिक बजेट तथा कार्यक्रम संसोधन,बिभिन्न विधेयक पारित लगायत बिबिध बिषयका लागि तेस्रो गाउँसभा निम्न मिति, समय र स्थानमा बस्ने भएको हुँदा उक्त सभामा सम्पूर्ण गाउँसभा सदस्य ज्यूहरुलाई अनिबार्य उपस्थित भइदिनुहुन अनुरोध छ .

भवन अभिलेखीकरण गर्ने बारे सूचना

दस्तावेज: 

Pages