FAQs Complain Problems

कर्मचारी विवरण

संक्षिप्त परिचय

चुलाचुली गाउँपालिका    इलाम जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित चुलाचुली गाउँपालिका साबिकका चुलाचुली र साकफारा दुई गा.वि.स. मिलाएर बनाइएको छ ।  जिल्लाको पश्चिम दक्षिणी क्षेत्रमा अवस्थित यस गाउँपालिकाको कूल क्षेत्रफल १०८.४६ वर्ग किलोमिटर रहेको छ . छ वटा वडामा विभाजन गरिएको यस गाउँपालिकाको पूर्वमा माई नगरपालिका,पश्चिमका मोरंग जिल्ला उत्तरमा मांग्सेबुंग गाउँपालिका तथा दक्षिणमा झापा जिल्लासंग सिमाना जोडिएको छ ।  पूर्वपश्चिम राजमार्गसंग कच्ची सडकले जोडिएको यस गाउँपालिकामा पहाडी भूभागका अतिरिक्त केहि समथर भूभाग समेत पर्दछ ।  यहाँ पर्ने चुरे क्षेत्रमा चुला ढुंगासरी मसिना पहाडहरु उठेकाले तिनकै आधारमा ठाउँको नाम चुलाचुली रहेको हुनसक्छ। 

नाम पद शाखा ईमेल फोन नं
काजिमान राई प्रमुख प्रशासकीय अधिकृत प्रशासन शाखा heekash@gmail.com 9851179312
सुर्य प्रसाद न्यौपाने बिद्यालय निरीक्षक शिक्षा शखा suryaneupane2000@gmail.com 9842660949
तेजेन्द्र चापागाईं शाखा अधिकृत, अधिकृतस्तर छैटौं कर्मचारी प्रशासन शाखा tchapagai2019@gmail.com 9842627864
मिलन कुमार भट्टराई लेखा अधिकृत आर्थिक प्रशासन शाखा bhattaraimanon@gmail.com 9851169939
नबिन राज दाहाल सूचना प्रविधि अधिकृत सूचना प्रबिधि शाखा ito.chulachulimun@gmail.com 9851000854
बद्रि बराल हे.अ. अधिकृत स्वास्थ्य शाखा bsbdmk594_4u@yahoo.com 9852670594
अनिल शर्मा तिम्सिना प्रा. स.(र.प. अन प्रथम) कृषि सेवा शाखा 9807721334
रबिन प्रसाद दाहाल वडा सचिब chulachuliwardno6@gmail.com 9852679079
देब राज भुर्तेल वडा सचिब वडा नं.३,४ प्रशासन शाखा devrajbhurtel@gmail.com 9817000497
मनिकुमार लिम्बु इन्जिनियर प्राबिधिक शाखा withlimbumani@gmail.com 9803100055
महेश कुमार राई शाखा अधिकृत, अधिकृतस्तर छैटौं पशु शाखा livestockchulachuli@gmail.com 9741177894
डिल्ली राज खड्का सव इन्जिनियर प्राबिधिक शाखा dillikc40@gmail.com 9862601779
तानसेन जबेगु सब-इन्जिनियर प्राबिधिक शाखा tansenjabegu@gmail.com 9814066376
दिपेन्द्र राई सब-इन्जिनियर प्राबिधिक शाखा raidipendra103@gmail.com 9863708610
सुजित कुमार केशरी रोजगार संयोजक रोजगार सेवा केन्द्र sujit.pmep@gmail.com 9851171707
किरण चम्लागाई स.कम्प्युटर अपरेटर प्राबिधिक शाखा meelis.kiran@gmail.com 9844607876
बिमल खड्का अमिन सर्वेक्षण khadkabimal51@gmail.com 9843647782