FAQs Complain Problems

२०७५/०३/१० गते गाउँसभामा प्रस्तुत विधेयकहरु

गाउँसभामा विधयेक समितिका संयोजक चन्द्र कुमार थापाले विधेयकको रुपमा प्रस्तुत गरेका ऐनहरुमाथि छलफल गरी
१. चुलाचुली गाउँपालिकाको विनियोजित एन २०७५
२. गाउँपालिकाको आर्थिक एन २०७५
३. गाउँपालिकाको प्रशासकीय कार्यविधि(नियमित गर्ने) एन २०७५
४. सहकारी सम्बन्धि एन २०७५
५. न्यायिक समितिको कार्यविधि सम्बन्धि एन २०७५
पारित गर्दै आर्थिक वर्ष २०७४/७५ को विनियोजित बजेट माथि संसोधन प्रस्ताब लाई गाउँसभामा विधेयकको रुपमा प्रस्तुत गरी बाँकि बिषयमा छलफल जारी राखिएको छ .

आर्थिक वर्ष:

Show in slider: