FAQs Complain Problems

७५/७६

संक्षिप्त परिचय

चुलाचुली गाउँपालिका    इलाम जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित चुलाचुली गाउँपालिका साबिकका चुलाचुली र साकफारा दुई गा.वि.स. मिलाएर बनाइएको छ ।  जिल्लाको पश्चिम दक्षिणी क्षेत्रमा अवस्थित यस गाउँपालिकाको कूल क्षेत्रफल १०८.४६ वर्ग किलोमिटर रहेको छ . छ वटा वडामा विभाजन गरिएको यस गाउँपालिकाको पूर्वमा माई नगरपालिका,पश्चिमका मोरंग जिल्ला उत्तरमा मांग्सेबुंग गाउँपालिका तथा दक्षिणमा झापा जिल्लासंग सिमाना जोडिएको छ ।  पूर्वपश्चिम राजमार्गसंग कच्ची सडकले जोडिएको यस गाउँपालिकामा पहाडी भूभागका अतिरिक्त केहि समथर भूभाग समेत पर्दछ ।  यहाँ पर्ने चुरे क्षेत्रमा चुला ढुंगासरी मसिना पहाडहरु उठेकाले तिनकै आधारमा ठाउँको नाम चुलाचुली रहेको हुनसक्छ। 

२०७५/०३/१० गते गाउँसभामा प्रस्तुत विधेयकहरु

गाउँसभामा विधयेक समितिका संयोजक चन्द्र कुमार थापाले विधेयकको रुपमा प्रस्तुत गरेका ऐनहरुमाथि छलफल गरी
१. चुलाचुली गाउँपालिकाको विनियोजित एन २०७५
२. गाउँपालिकाको आर्थिक एन २०७५
३. गाउँपालिकाको प्रशासकीय कार्यविधि(नियमित गर्ने) एन २०७५
४. सहकारी सम्बन्धि एन २०७५

Pages