FAQs Complain Problems

गाउँ सभा बस्ने बारे

चुलाचुली गाउँपालिकाको आ.ब ७५/७६ को बार्षिक बजेट तथा कार्यक्रम संसोधन,बिभिन्न विधेयक पारित लगायत बिबिध बिषयका लागि तेस्रो गाउँसभा निम्न मिति, समय र स्थानमा बस्ने भएको हुँदा उक्त सभामा सम्पूर्ण गाउँसभा सदस्य ज्यूहरुलाई अनिबार्य उपस्थित भइदिनुहुन अनुरोध छ . मिति :२०७५ माघ १५ गते मंगलबार समय: बिहान ११ बजेदेखि स्थान: चुलाचुली गाउँपालिका भवनको सभाहल,बाह्रगोठे प्रदिपचन्द्र राई (अध्यक्ष)

आर्थिक वर्ष:

Show in slider: