FAQs Complain Problems

वार्ड नं १

Poll

यस गाउँपालिकाको Website कस्तो लग्यो ?

चुलाचुली वार्ड नं. १ चुलाचुली गाउँपालिकाको पूर्व कमल भन्ने ठाउँमा पर्दछ । केरखा बजारबाट उत्तरपट्टि करिब ५ किलोमिटरमा प्रशासनिक काम काज गर्न वडा कार्यालय स्थापित गरिएको छ । यस वडामा बिभिन्न धार्मिक स्थल तथा पर्यटकीय स्थल जस्तै किराँत हांगसाम साम्योग मांगहिम, मैनाचुली पदमार्ग पर्दछ । यस वडामा १ वटा माध्यमिक बिद्यालय र २ वटा आधारभूत बिद्यालय रहेका छन ।

गोबिन्द प्रसाद ढकाल
इन्जिनियर

प्राविधिक (१ नं. वडा सचिव)
dhakalprasadgovinda44@gmail.com
9842627220

Population: 
5564
Ward Contact Number: 
9842627220

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- कागजात पुगेको अवस्थामा सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- चुलाचुली गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- 0
आवश्यक कागजातहरुः- *सम्झौताक लागी निवेदन पत्र *गाउँसभाबाट उक्त आयोजना बार्षिक योजनामा परेको प्रमाण । *उपभोक्ता भेलाको निर्णयको प्रतिलिपि *नियमानुसार उपभोक्ता समिति गठन भएको विवरण तथा उपभोक्ता समितिको पदाधिकारीको नागरीकता प्रतिलिपि सहितको सम्बन्धित वडा कार्यालयको सिफारिष। *स्वीकृत योजनाको लागत अनुमान ।
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ११००
आवश्यक कागजातहरुः- *व्यावसाय दर्तावालाको नागरिकता प्रमाणपत्रको प्रतिलिपी *पा.नं. दर्ता प्रमाणपत्रको प्रतिलिपि (भएमा) *पासपोर्ट साइजको फोटो (२ प्रति) *जग्गा लालपुर्जाको प्रतिलिपि(भाडामा बसेको भए सम्झौता पत्र) *निवेदन
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र निशुल्क ३५ दिनपछि रु २००
आवश्यक कागजातहरुः- * मृतक र सूचकको नागरिकताको प्रतिलिपि
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र निशुल्क ३५ दिनपछि रु २००
आवश्यक कागजातहरुः- *दुलहा र दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि * दुलहा र दुलाहीको पासपोर्ट साइजको फोटो २/२ प्रति
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र निशुल्क ३५ दिनपछि रु २००
आवश्यक कागजातहरुः- *बाबु आमाको नागरिकताको फोटोकपि *स्वास्थ्य संस्था अथवा अस्पतालमा जन्म भएको भए उक्त अस्पतालबाट जारी प्रतिवेदन *घरमा घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाणपत्र ।