FAQs Complain Problems

विद्युत पहुँच पुग्न बाँकी रहेका भौगोलिक क्षेत्रका घरधुरीहरुको विवरण उपलब्ध गराउने सम्बन्धमा।

छाया ः
उपरोक्त सम्बन्धमा नेपाल सरकारले विद्युत पहुँच पुग्न बाँकी रहेका भौगोलिक क्षेत्रका घरधुरीहरुमा आगामी दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने लक्ष्य लिएको र सो  लक्ष्यलाई सरकारले आवधिक योजना, दिगो विकासका लक्ष्यको मार्गचित्रको साथै आर्थिक वर्ष २०८१/८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समेत प्राथमिकताका साथ समावेश गरिएको परिप्रेक्ष्यमा राष्ट्रिय प्रसारण लाइन, लघु तथा साना जलविद्यतु, सौर्य मिनीग्रिड र घरेलु सौर्य विद्युत प्रणालीबाट विद्युत सेवा नपुगेका र आगामी २ वर्षभित्र राष्ट्रिय प्रसारण लाइनबाट विद्युतीकरण गर्ने कार्यक्रमभित्र नपरेका भौगोलिक क्षेत्रका घरधुरीहरुमा लघु तथा साना जलविद्युत, सौर्य मिनीग्रिड वा घरेलु सौर्य विद्युत प्रणाली मार्फत  विद्युतीकरण गर्ने प्रयोजनका लागि फाराममा उल्लेख भए बमोजिमको विवरण संकलनको लागि मिति २०८१ / ०२/२५ को गोरखापत्र मार्फत सूचना प्रकाशित गरिएको छ । तसर्थ उल्लेखित विवरण मिति २०८१/०३/३१ सम्म यस केन्द्रमा उपलब्ध गराउनुहुन अनुरोध गर्दछु ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

Show in slider: 

Documentary