Submitted on: Thu, 09/03/2026 - 11:25
यस गाउँपालिकाको वार्षिक समीक्षा कार्यक्रम मिति २०८३ साल भाद्र २२ गते सञ्चालन हुने भएको हुँदा उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सचिव, शाखा प्रमुख लगायत सम्पूर्ण कर्मचारीहरूको अनिवार्य उपस्थिति रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।उक्त कार्य