चुलाचुली गाउँपालिकाको गाउँसभाको १४ आैँ अधिवेशनमा २०८१ असार ६ गते बिहिबार उपाध्यक्ष एवं बजेट कार्यक्रम तर्जुमा समितिका संयोजक दिलकुमारी लिम्बू योङहाङले प्रस्तुत गर्नु भएको आर्थिक बर्ष २०८१|८२ को बजेट बक्त्तब्य ।
सेवा प्रकारः-
सेवा समयः- कागजात पुगेको अवस्थामा सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- चुलाचुली गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- 0
आवश्यक कागजातहरुः- *सम्झौताक लागी निवेदन पत्र
*गाउँसभाबाट उक्त आयोजना बार्षिक योजनामा परेको प्रमाण ।
*उपभोक्ता भेलाको निर्णयको प्रतिलिपि
*नियमानुसार उपभोक्ता समिति गठन भएको विवरण तथा उपभोक्ता समितिको पदाधिकारीको नागरीकता प्रतिलिपि सहितको सम्बन्धित वडा कार्यालयको सिफारिष।
*स्वीकृत योजनाको लागत अनुमान ।
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ११००
आवश्यक कागजातहरुः- *व्यावसाय दर्तावालाको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
*पा.नं. दर्ता प्रमाणपत्रको प्रतिलिपि (भएमा)
*पासपोर्ट साइजको फोटो (२ प्रति)
*जग्गा लालपुर्जाको प्रतिलिपि(भाडामा बसेको भए सम्झौता पत्र)
*निवेदन
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र निशुल्क ३५ दिनपछि रु २००
आवश्यक कागजातहरुः- * मृतक र सूचकको नागरिकताको प्रतिलिपि
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र निशुल्क ३५ दिनपछि रु २००
आवश्यक कागजातहरुः- *दुलहा र दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
* दुलहा र दुलाहीको पासपोर्ट साइजको फोटो २/२ प्रति
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र निशुल्क ३५ दिनपछि रु २००
आवश्यक कागजातहरुः- *बाबु आमाको नागरिकताको फोटोकपि
*स्वास्थ्य संस्था अथवा अस्पतालमा जन्म भएको भए उक्त अस्पतालबाट जारी प्रतिवेदन
*घरमा घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाणपत्र ।
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र निशुल्क ३५ दिनपछि रु ५०
आवश्यक कागजातहरुः- *बसाईसराई गरि जाने सम्पुर्ण व्यक्तिको नागरिकताको प्रतिलिपि नागरिकता बनेको नभए जन्मदर्ताको प्रतिलिपि
*लगत हस्तान्तरण फारम पुरानो बसोबास गरेको स्थानबाट ।