FAQs Complain Problems

निर्वाचन अधिकृतको कार्यलयमा कार्यरत निर्वाचन अधिकृत तथा अन्य कर्मचारीहरूको विदाई कार्यक्रम

Read More

प्रधानमन्त्री रोजगार कार्यक्रम

Read More

Chulachuli Rural Municipality

Read More

संक्षिप्त परिचय

इलाम जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित चुलाचुली गाउँपालिका साबिकका चुलाचुली र साकफारा दुई गा.वि.स. मिलाएर बनाइएको छ . जिल्लाको पश्चिम दक्षिणी क्षेत्रमा अवस्थित यस गाउँपालिकाको कूल क्षेत्रफल १०८.४६ वर्ग किलोमिटर रहेको छ . छ वटा वडामा विभाजन गरिएको यस गाउँपालिकाको पूर्वमा माई नगरपालिका,पश्चिमका मोरंग जिल्ला उत्तरमा मांग्सेबुंग गाउँपालिका तथा दक्षिणमा झापा जिल्लासंग सिमाना जोडिएको छ . पूर्वपश्चिम राजमार्गसंग कच्ची सडकले जोडिएको यस गाउँपालिकामा पहाडी भूभागका अतिरिक्त केहि समथर भूभाग समेत पर्दछ .

अन्तिम नतिजा प्रकाशन सम्बन्धमा ।

Pages

Documentary

Office Location

Location map