सूचना
गाउँपालिका कार्यालय को मूल भवन निर्माण सम्बन्धि बोलपत्र
चुलाचुली गाउँपालिका गाउँपालिका को मूल भवन निर्माण को इ- टेन्डर www.bolpatra.gov.np मार्फत खुलाइएको छ
बिस्तृत जानकारीका तथा E-bidding को लागि माथि उल्लेखित URL मा Construction of Office Building ( groound floor) of Chulachuli Rural Municipality खोज्नुहोला....