FAQs Complain Problems

लिखित परीक्षा संचालन सम्बन्धि सूचना .

यस गाउँपालिकाको मिति २०७५/०५/८ गते प्रकाशित सूचना अनुसार बिज्ञापन नं. १/०७५/०७६ पद: अमिन पद संख्या-१(एक) करार सेवा र बिज्ञापन नं. २/०७४/०७६ पद: कार्यालय सहयोगी पद संख्या ३(तीन) को लागि दरखास्त पेश गर्ने उम्मेदवारहरुको लिखित परीक्षा निम्न मिति, समय र स्थानमा संचालन हुने भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ .
निम्न
मिति : २०७५/०५/३० गते शनिबार
समय: बिहान ठिक १०:०० बजे देखि
स्थान : श्री जनता मा.बि,चुलि-कंचनपुर,चुलाचुली-२,इलाम .

आर्थिक वर्ष:

Show in slider: