FAQs Complain Problems

सेवा प्रवाह प्रभावित हुने सम्बन्धी सूचना ।

यस गाउँपालिकाको वार्षिक समीक्षा कार्यक्रम मिति २०८३ साल भाद्र २२ गते सञ्चालन हुने भएको हुँदा उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सचिव, शाखा प्रमुख लगायत सम्पूर्ण कर्मचारीहरूको अनिवार्य उपस्थिति रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।उक्त कार्यक्रमका कारण गाउँपालिका तथा अन्तर्गतका वडा कार्यालयहरूबाट प्रदान गरिने नियमित सेवा प्रवाह प्रभावित हुन सक्ने भएकाले सेवा लिन आउने सम्पूर्ण सेवाग्राहीहरूलाई सोहीअनुसार आवश्यक व्यवस्था मिलाउनुहुन अनुरोध गरिन्छ। यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति गाउँपालिका क्षमाप्रार्थी छ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

Show in slider: 
//