FAQs Complain Problems

निर्वाचन अधिकृतको कार्यलयमा कार्यरत निर्वाचन अधिकृत तथा अन्य कर्मचारीहरूको विदाई कार्यक्रम

Read More

चुलाचुली गाउँपालिकाको १५ सैयाको अस्पताल

Read More

चुलाचुली गाउँपालिकाको प्रशासकिय भवन

Read More

प्रधानमन्त्री-रोजगार-कार्यक्रम-मार्फतका-लाभग्राहीहरुको-समुह

Read More

Poll

यस गाउँपालिकाको Website कस्तो लग्यो ?

संक्षिप्त परिचय

इलाम जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित चुलाचुली गाउँपालिका साबिकका चुलाचुली र साकफारा दुई गा.वि.स. मिलाएर बनाइएको छ . जिल्लाको पश्चिम दक्षिणी क्षेत्रमा अवस्थित यस गाउँपालिकाको कूल क्षेत्रफल १०८.४६ वर्ग किलोमिटर रहेको छ . छ वटा वडामा विभाजन गरिएको यस गाउँपालिकाको पूर्वमा माई नगरपालिका,पश्चिमका मोरंग जिल्ला उत्तरमा मांग्सेबुंग गाउँपालिका तथा दक्षिणमा झापा जिल्लासंग सिमाना जोडिएको छ . पूर्वपश्चिम राजमार्गसंग कच्ची सडकले जोडिएको यस गाउँपालिकामा पहाडी भूभागका अतिरिक्त केहि समथर भूभाग समेत पर्दछ .

विश्व योग दिवस मनाउने सम्बन्धमा ।

 सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानीय तह समन्वय शाखा

Pages

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- कागजात पुगेको अवस्थामा सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- चुलाचुली गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- 0
आवश्यक कागजातहरुः- *सम्झौताक लागी निवेदन पत्र *गाउँसभाबाट उक्त आयोजना बार्षिक योजनामा परेको प्रमाण । *उपभोक्ता भेलाको निर्णयको प्रतिलिपि *नियमानुसार उपभोक्ता समिति गठन भएको विवरण तथा उपभोक्ता समितिको पदाधिकारीको नागरीकता प्रतिलिपि सहितको सम्बन्धित वडा कार्यालयको सिफारिष। *स्वीकृत योजनाको लागत अनुमान ।
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ११००
आवश्यक कागजातहरुः- *व्यावसाय दर्तावालाको नागरिकता प्रमाणपत्रको प्रतिलिपी *पा.नं. दर्ता प्रमाणपत्रको प्रतिलिपि (भएमा) *पासपोर्ट साइजको फोटो (२ प्रति) *जग्गा लालपुर्जाको प्रतिलिपि(भाडामा बसेको भए सम्झौता पत्र) *निवेदन
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र निशुल्क ३५ दिनपछि रु २००
आवश्यक कागजातहरुः- * मृतक र सूचकको नागरिकताको प्रतिलिपि
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र निशुल्क ३५ दिनपछि रु २००
आवश्यक कागजातहरुः- *दुलहा र दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि * दुलहा र दुलाहीको पासपोर्ट साइजको फोटो २/२ प्रति
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र निशुल्क ३५ दिनपछि रु २००
आवश्यक कागजातहरुः- *बाबु आमाको नागरिकताको फोटोकपि *स्वास्थ्य संस्था अथवा अस्पतालमा जन्म भएको भए उक्त अस्पतालबाट जारी प्रतिवेदन *घरमा घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाणपत्र ।

हाम्रो फेसबुक पेज

पदाधिकारीको आवाज