FAQs Complain Problems

निर्वाचन अधिकृतको कार्यलयमा कार्यरत निर्वाचन अधिकृत तथा अन्य कर्मचारीहरूको विदाई कार्यक्रम

Read More

आठौ गाउँसभामा पुरस्कृत हुने कर्मचारी, निर्माण व्यावसायी तथा शिक्षकहरु

Read More

वडा कार्यालय समुद्घाटन समारोहमा प्रदेश माननिय धिरेन्द्र शर्मा लगायत गापा परिवार

Read More

प्रधानमन्त्री-रोजगार-कार्यक्रम-मार्फतका-लाभग्राहीहरुको-समुह

Read More

संक्षिप्त परिचय

इलाम जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित चुलाचुली गाउँपालिका साबिकका चुलाचुली र साकफारा दुई गा.वि.स. मिलाएर बनाइएको छ . जिल्लाको पश्चिम दक्षिणी क्षेत्रमा अवस्थित यस गाउँपालिकाको कूल क्षेत्रफल १०८.४६ वर्ग किलोमिटर रहेको छ . छ वटा वडामा विभाजन गरिएको यस गाउँपालिकाको पूर्वमा माई नगरपालिका,पश्चिमका मोरंग जिल्ला उत्तरमा मांग्सेबुंग गाउँपालिका तथा दक्षिणमा झापा जिल्लासंग सिमाना जोडिएको छ . पूर्वपश्चिम राजमार्गसंग कच्ची सडकले जोडिएको यस गाउँपालिकामा पहाडी भूभागका अतिरिक्त केहि समथर भूभाग समेत पर्दछ .

Pages

हाम्रो फेसबुक पेज

पदाधिकारीको आवाज

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- कागजात पुगेको अवस्थामा सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- चुलाचुली गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- 0
आवश्यक कागजातहरुः- *सम्झौताक लागी निवेदन पत्र *गाउँसभाबाट उक्त आयोजना बार्षिक योजनामा परेको प्रमाण । *उपभोक्ता भेलाको निर्णयको प्रतिलिपि *नियमानुसार उपभोक्ता समिति गठन भएको विवरण तथा उपभोक्ता समितिको पदाधिकारीको नागरीकता प्रतिलिपि सहितको सम्बन्धित वडा कार्यालयको सिफारिष। *स्वीकृत योजनाको लागत अनुमान ।
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ११००
आवश्यक कागजातहरुः- *व्यावसाय दर्तावालाको नागरिकता प्रमाणपत्रको प्रतिलिपी *पा.नं. दर्ता प्रमाणपत्रको प्रतिलिपि (भएमा) *पासपोर्ट साइजको फोटो (२ प्रति) *जग्गा लालपुर्जाको प्रतिलिपि(भाडामा बसेको भए सम्झौता पत्र) *निवेदन
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र निशुल्क ३५ दिनपछि रु २००
आवश्यक कागजातहरुः- * मृतक र सूचकको नागरिकताको प्रतिलिपि
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र निशुल्क ३५ दिनपछि रु २००
आवश्यक कागजातहरुः- *दुलहा र दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि * दुलहा र दुलाहीको पासपोर्ट साइजको फोटो २/२ प्रति
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र निशुल्क ३५ दिनपछि रु २००
आवश्यक कागजातहरुः- *बाबु आमाको नागरिकताको फोटोकपि *स्वास्थ्य संस्था अथवा अस्पतालमा जन्म भएको भए उक्त अस्पतालबाट जारी प्रतिवेदन *घरमा घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाणपत्र ।

महत्वपूर्ण जानकारी